RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

खाध्य सुरक्षा तथा वातावरण संरक्षण परियोजनाको अनुगमन

खाध्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना (TDH/BMZ) को अनुगमनका क्रममा मोराबांग रुकुम पूर्वमा l 

संस्थाका सबै आजिबन सदस्यहरु उपस्थित हुने बारे

श्री सवै आजिवन सदस्य ज्युहरु, रुकुमेली समाज बिकास केन्द्र रुकुम । बिषय: उपस्थित भै दिनुहुन । प्रस्तुत सन्दर्भमा रुकुमेली समाज विकास केन्द्र (RSDC) रुकुमको १३औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशन तपशिलको मिति, समय र स्थानमा हुने भएकोले यस संस्थाका आजीवन सदस्य ज्यू हरुलाई अनिवार्य…

रुकुमेली समाज बिकास केन्द्र, रुकुमको बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

“शान्ती, दिगो बिकास, स्वतन्त्रता र समानता बिभेद रहित समाजको निर्माणमा हाम्रो एकता” भन्ने मुलमन्त्रका साथ रुकुमेली समाज बिकास केन्द्र, रुकुम (पश्चिम) को आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक प्रगति समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम मिति २०७५।०५।०८ गते शुक्रबारका दिन मुसिकोटमा सम्पन्न भएको छ । संस्थाका…

हार्दिक श्राद्धाञ्जली

यस रुकुमेली समाज बिकास केन्द्र रुकुम अन्तर्गत पहाडी साना किसानका लागि अनुकुलन आयोजनामा कार्यरत सामाजिक परिचालक स्व. श्री शालिनी बर्मा नेपालिको मिति २०७५ श्रावन २ गते सिस्ने गाउपालिका वडा नं. ५ रुकुम पूर्वमा भएको सवारी दुर्घटनामा परि निधन भएकोले यस दुखद घडीमा मृत आत्माको चिर…

सरोकारवालाबाट परियोजना अनुगमन

खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना अन्तर्गत रुकुम (पूर्व) मोराबाङ्ग मा गरिएको DPAC अनुगमनका केहि झलकहरु-  

शिक्षकहरुका लागि समाबेशी शिक्षण सिकाई अबधारणा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमको साझेदारीमा संचालित एकीकृत परियोजना मार्फत चौरजहारी नगरपालिकाका २८ विद्यालयका शिक्षकहरुलाई समाबेशी शिक्षण सिकाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l चौरजहारी नगरपालिका नगर शिक्षा शाखासँगको समन्वयमा असार ७ र ८ गते गौतम होटेल चौरजहारीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न…

हासिबाङलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

सानीभेरी गाउँपालिकाको प्रवेशद्वार मानिने हासिबाङ लाई सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । सानीभेरी गाउँपालिकाको आयोजना र अष्ट्रियन  एडको आर्थिक सहयोगमा एसएनभी नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा  संचालित सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रमको सहयोग तथा सहजीकरणमा पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको हो…

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2019 RSDC Rukum