RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

आमा र बच्चाको पोषण सुधारको लागि कुखुरा वितरण

चैत ५, रुकुम । रुकुम (पुर्बी) सिस्ने गाउँपालिका ५ र ६ साबिकको रुकुमकोट गाविसका सुनौलो हजार दिनको आमाहरुलाई कुखुरा वितरण गरिएको छ । यूएसआईडीको सहयोगमा रुकुमेली समाज विकास केन्द्र बाट संचालित सुआहारा कार्यक्रमले २ सय ३५ जना महिलालाई कुखुरा वितरण गरियको हो । प्रत्येक महिलालाई…

सुनौला हजार दिनका महिलाहरु ः

 रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ५ का सुनौला हजारका दिनका महिलाहरु । युएसआइडिको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा सञ्चालित सुआहारा कार्यक्रम अन्र्तगत सुनौला हजार दिनका महिलाहरुलाई कुखुरा वितरण गर्ने गरेका छन् । तस्वीर रुकुमेली समाज विकास केन्द्र ।

चुलो निर्माण तालिम ः

रुकुम पूर्वको भुमे गाउँपालिका ३ सिसाघारीमा भुमेगाउँपालिकाको आयोजना र सुआहारा कार्यक्रमको सहजीकरणमा ७ दिने चुलो निर्माण तालिम समापन पछि सामुहिक तस्वीर खिचाउदै सहभागीहरु । असारमसान्त सम्म भुमेगाउँपालिकाले ३ हजार ८ सय ३५ चुलो निर्माण गर्ने लक्ष्य राखेको छ ।

बिपन्न परिवारलाई फिल्टर वितरण

सानीभेरी गाउँपालिकाका विपन्न परिवारलाईलाई फिल्टर वितरण गरिएको छ । सानीभेरी गाउँपालिका वडा नं. ७ का ४० घर परिवार लाई फिल्टर वितरण गरिएको हो । पूर्ण कार्यक्रमलाई सफल बनाउने उद्देश्यले विपन्न परिवारलाई फिल्टर वितरण गरिएको सुआहारा कार्यक्रम अधिकृत विकास बञ्जाडेले जानकारी दिएका छन् । उनले ‘पानी…

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum