RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

टमाटर खेती

सिस्ने गाउँपालिका ५ रुकुम (पूर्व) कि विष्णु खड्का टमाटर खेतीमा काम गदै । पछिल्लो समयमा गाउँ –गाउँमा यातायातको पहुँच पुगेसँगै महिलाहरु व्यवसायी तरकारी खेतीमा संलग्न हुन थालेका छन् । युएसआईडिको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित पहल कार्यक्रमबाट तालीम तथा बीउ…

करेसावारीमा काम गदै महिला

रुकुम पूर्वको भेमेगाउँपालिका ५ साकिमकी ज्ञानकुमारी वुढा करेशावारी गोडमेल गदैं । युसएसआइडिको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित पहल कार्यक्रमले स्थानीयलाई करेसावारी तयार सम्वन्धी तालिम र बीउ वितरण गरेपछि स्थानीयहले करेसावारी निर्माण गरीरहेका छन् ।

पशुपन्छी तथा बाली बिमाको सम्बन्धि ३ दिने तालिमको समापन

यु एस आइ डि को आर्थिक सहयोगमा रुकुमेली समाज बिकास केन्द्र बाट संचालित पहल कार्यक्रम बाट सल्यान र रुकुमका २५ जना अगुवा कृषकहरू लाई पशुपन्छी तथा बाली बिमाको सम्बन्धि ३ दिने अभिकर्ता तालिम सम्पन्न ।

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum