सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमको साझेदारीमा संचालित एकीकृत परियोजना मार्फत चौरजहारी नगरपालिकाका २८ विद्यालयका शिक्षकहरुलाई समाबेशी शिक्षण सिकाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l चौरजहारी नगरपालिका नगर शिक्षा शाखासँगको समन्वयमा असार ७ र ८ गते गौतम होटेल चौरजहारीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न…
सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्रको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका भित्रका २४ विद्यालयका ब्यबस्थापन समिती र शिक्षक अभिभावक संघका पधाधिकारीहरुको क्षमता अभिबृदी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l क्षमता अभिबृदी अभिमुखीकरण कार्यक्रम २०७५ बैशाख ३१ देखि जेठ…
रुकुम (पश्चिम) को एक महिला कृषि समूहलाई मसला पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ११ खोलागाउँमा रहेको जहारीखोला महिला कृषि समूहलाई मसला पिस्ने उपकरण प्रदान गरिएको हो । महिलाहरुको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कृषि समूहलाई उपकरण हस्तान्तरण गरेको रुकुमेली समाज विकास…
चैत १८, रुकुम । दैलेख जिल्लाको अध्ययन भ्रमण प्रभावकारी भएको भ्रमण टोलीका सदस्य तथा सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताएका छन् । दैलेख जिल्लाको आठविस नगरपालिका र गुराँसे गाउँपालिकाले बालमैत्री स्वायत्त शासन लागु गर्न गरेका प्रयासहरु महत्वपूर्ण रहेको समेत अध्यक्ष पुनले बताए ।’ उनका अनुसार…
चैत १६, रुकुम । दैलेखको आठविस नगरपालिकामा रुकुमका जनप्रतिनिधीले भ्रमण गरेका छन् । रुकुम पश्चिमका चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका जनप्रतिनिधी तथा वालअधिकारकर्मीले दैलेख स्थित आठविस नगरपालिका वडानं. ४ राकम कर्णालीको अध्ययन भ्रमण गरेका हुन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा र रुकुमेली समाज विकास…
Executive Director
narendraenergy@gmail.com
9843151695
Rukum Social Development Center (RSDC)
Musikot-1, Khalanga (Rukum)
info@rsdcrukum.org
088-530064