चैत ५, रुकुम । रुकुम (पुर्बी) सिस्ने गाउँपालिका ५ र ६ साबिकको रुकुमकोट गाविसका सुनौलो हजार दिनको आमाहरुलाई कुखुरा वितरण गरिएको छ । यूएसआईडीको सहयोगमा रुकुमेली समाज विकास केन्द्र बाट संचालित सुआहारा कार्यक्रमले २ सय ३५ जना महिलालाई कुखुरा वितरण गरियको हो । प्रत्येक महिलालाई…