RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

बाल बिबाह र दाइजो प्रथा बिरुद्धको अभियानको सदस्य

रुकुमेली समाज विकास केन्द्र रुकुम बिगत केहि बर्ष देखि बाल बिबाह र दाइजो प्रथा बिरुद्ध आवाज उठाउदै आएको संस्था हो | हालै मात्र यस संस्थाले यो अभियान लाइ तिब्र रुपमा संचालन गरिरहेको छ | रुकुम जिल्ला भर यो अभियान लाई सार्थक बनाउन संस्था हालै मात्र…

दैलेखको अध्ययन भ्रमण प्रभावकारी

चैत १८, रुकुम । दैलेख जिल्लाको अध्ययन भ्रमण प्रभावकारी भएको भ्रमण टोलीका सदस्य तथा सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताएका छन् । दैलेख जिल्लाको आठविस नगरपालिका र गुराँसे गाउँपालिकाले बालमैत्री स्वायत्त शासन लागु गर्न गरेका प्रयासहरु महत्वपूर्ण रहेको समेत अध्यक्ष पुनले बताए ।’ उनका अनुसार…

बालमैत्री वडामा जनप्रतिनिधीको भ्रमण

चैत १६, रुकुम । दैलेखको आठविस नगरपालिकामा रुकुमका जनप्रतिनिधीले भ्रमण गरेका छन् । रुकुम पश्चिमका चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका जनप्रतिनिधी तथा वालअधिकारकर्मीले दैलेख स्थित आठविस नगरपालिका वडानं. ४ राकम कर्णालीको अध्ययन भ्रमण गरेका हुन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा र रुकुमेली समाज विकास…

मिस्त्रीलाई अपाङ्गमैत्री शौचालय निर्माण सम्वन्धी तालिम

चैत ८ रुकुम । मिस्त्रीलाई अपाङ्गमैत्री शौचालय निर्माण सम्वन्धी तालिम प्रदान गरिएको छ । रुकुम (पश्चिम)को सदरमुकाम मुसिकोटमा घर निर्माण कार्य गर्ने मिस्त्रीलाई अपाङ्गमैत्री शौचालय निर्माण सम्वन्धी तालिम प्रदान गरिएको हो । अट्रलीयन एडको आर्थिक सहयोग र एसएनभी नेपाल र रुकुमेली समाज विकास केन्द्र रुकुमको…

हासिबाङलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

सानीभेरी गाउँपालिकाको प्रवेशद्वार मानिने हासिबाङ लाई सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । सानीभेरी गाउँपालिकाको आयोजना र अष्ट्रियन  एडको आर्थिक सहयोगमा एसएनभी नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा  संचालित सबैका लागि दिगो सरसफाई र स्वच्छता कार्यक्रमको सहयोग तथा सहजीकरणमा पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको हो…

बिपन्न परिवारलाई फिल्टर वितरण

सानीभेरी गाउँपालिकाका विपन्न परिवारलाईलाई फिल्टर वितरण गरिएको छ । सानीभेरी गाउँपालिका वडा नं. ७ का ४० घर परिवार लाई फिल्टर वितरण गरिएको हो । पूर्ण कार्यक्रमलाई सफल बनाउने उद्देश्यले विपन्न परिवारलाई फिल्टर वितरण गरिएको सुआहारा कार्यक्रम अधिकृत विकास बञ्जाडेले जानकारी दिएका छन् । उनले ‘पानी…

पाेषाण अवस्था सुधार गर्न कुखुरा

सुआहारा कार्यक्रमले कुखुरा वितरण गरेको छ । माघ २ गते साविवको नुवाकोट गाविस र पेउघा गाविसमा कुखुरा वितरण गरेको हो । सुनौलो हजार दिनका महिला र बालवालिकाको पोषण अवस्था सुधार गर्न कुखुरा वितरण गरेको जनाएको छ ।  एचकेआई  र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित …

पढाई सुधार्न ‘उपचारात्मक कक्षा’

हरि गौतम   रुकुम — बाल कल्याण आधारभूत विद्यालय चौरजहारी नगरपालिका ११, मुलडाँडाको कक्षा ३ की भरमाया डाँगी हरेक दिन कक्षाका अलावा ९० मिनेट छुट्टै पढिन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा पढ्ने उनी तीन महिनासम्म छुट्टै कक्षा पढिन् । जनप्रिय मावि सानीभेरी गाउँपालिका ९ को…

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2019 RSDC Rukum