रुकुम (पश्चिम) को एक महिला कृषि समूहलाई मसला पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ११ खोलागाउँमा रहेको जहारीखोला महिला कृषि समूहलाई मसला पिस्ने उपकरण प्रदान गरिएको हो । महिलाहरुको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कृषि समूहलाई उपकरण हस्तान्तरण गरेको रुकुमेली समाज विकास…
चैत १८, रुकुम । दैलेख जिल्लाको अध्ययन भ्रमण प्रभावकारी भएको भ्रमण टोलीका सदस्य तथा सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताएका छन् । दैलेख जिल्लाको आठविस नगरपालिका र गुराँसे गाउँपालिकाले बालमैत्री स्वायत्त शासन लागु गर्न गरेका प्रयासहरु महत्वपूर्ण रहेको समेत अध्यक्ष पुनले बताए ।’ उनका अनुसार…
चैत १६, रुकुम । दैलेखको आठविस नगरपालिकामा रुकुमका जनप्रतिनिधीले भ्रमण गरेका छन् । रुकुम पश्चिमका चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका जनप्रतिनिधी तथा वालअधिकारकर्मीले दैलेख स्थित आठविस नगरपालिका वडानं. ४ राकम कर्णालीको अध्ययन भ्रमण गरेका हुन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा र रुकुमेली समाज विकास…
चैत ८ रुकुम । मिस्त्रीलाई अपाङ्गमैत्री शौचालय निर्माण सम्वन्धी तालिम प्रदान गरिएको छ । रुकुम (पश्चिम)को सदरमुकाम मुसिकोटमा घर निर्माण कार्य गर्ने मिस्त्रीलाई अपाङ्गमैत्री शौचालय निर्माण सम्वन्धी तालिम प्रदान गरिएको हो । अट्रलीयन एडको आर्थिक सहयोग र एसएनभी नेपाल र रुकुमेली समाज विकास केन्द्र रुकुमको…
Executive Director
narendraenergy@gmail.com
9843151695
Rukum Social Development Center (RSDC)
Musikot-1, Khalanga (Rukum)
info@rsdcrukum.org
088-530064