आ.व.२०७४/०७५ को बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्बन्धमा
रुकुमेली समाज बिकास केन्द्र रुकुम बाट आ.ब. २०७४/७५ मा सन्चालन गरिएका परियोजना र कार्यक्रमहरुको बार्षिक समीक्षा तथा संस्थागत सामाजिक लेखा परिक्षण कार्यक्रम भोलि मिति २०७५ भाद्र ८ गते शिशिर होटेल खलङा मा ११.३० बजे देखि शुरु हुने भएकोले सरोकार वाला सबैलाइ पत्र पठाइ सकिएको छ…