RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

बाल बिबाह र दाइजो प्रथा बिरुद्धको अभियानको सदस्य

रुकुमेली समाज विकास केन्द्र रुकुम बिगत केहि बर्ष देखि बाल बिबाह र दाइजो प्रथा बिरुद्ध आवाज उठाउदै आएको संस्था हो | हालै मात्र यस संस्थाले यो अभियान लाइ तिब्र रुपमा संचालन गरिरहेको छ | रुकुम जिल्ला भर यो अभियान लाई सार्थक बनाउन संस्था हालै मात्र…

हार्दिक श्राद्धाञ्जली

यस रुकुमेली समाज बिकास केन्द्र रुकुम अन्तर्गत पहाडी साना किसानका लागि अनुकुलन आयोजनामा कार्यरत सामाजिक परिचालक स्व. श्री शालिनी बर्मा नेपालिको मिति २०७५ श्रावन २ गते सिस्ने गाउपालिका वडा नं. ५ रुकुम पूर्वमा भएको सवारी दुर्घटनामा परि निधन भएकोले यस दुखद घडीमा मृत आत्माको चिर…

रुकुमेली समाज बिकास केन्द्र र सेभ द चिल्ड्रेनलाई कदर पत्र

पूर्ण खोप सुनिश्चित गाउपालिका घोषणा गर्नका लागि सहयोग गरेको भन्दै सानीभेरी गाउपालिका रुकुम पश्चिमले सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमलाई घोषणा सभाका बीच कदर पत्र प्रदान गरेको छ l रुकुमेली समाज बिकास केन्द्र रुकुमले सेभ द चिल्ड्रेनको साझेदारी र सानीभेरी  गाउपालिका र चौरजहारी…

सरोकारवालाबाट परियोजना अनुगमन

खाद्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना अन्तर्गत रुकुम (पूर्व) मोराबाङ्ग मा गरिएको DPAC अनुगमनका केहि झलकहरु-  

शिक्षकहरुका लागि समाबेशी शिक्षण सिकाई अबधारणा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमको साझेदारीमा संचालित एकीकृत परियोजना मार्फत चौरजहारी नगरपालिकाका २८ विद्यालयका शिक्षकहरुलाई समाबेशी शिक्षण सिकाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l चौरजहारी नगरपालिका नगर शिक्षा शाखासँगको समन्वयमा असार ७ र ८ गते गौतम होटेल चौरजहारीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न…

शैक्षिक सामग्री निर्माण गोष्ठी

सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत शिक्षकहरुका लागि सानीभेरी गाउंपालिका सिम्लीमा  संचालन गरिएको शैक्षिक सामग्री निर्माण गोष्ठीको एक झलक l

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum