RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

एकीकृत परियोजना हस्तान्तरण

सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमको साझेदारीमा संचालित एकीकृत परियोजना स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ l औपचारिक कार्यक्रमका बीच पौष २९, २०७५ मा चौरजहारी नगरपालिकालाइ र पौष ३०, २०७५ मा सानीभेरी गाउपालिकाई हस्तान्तरण गरिएको हो l मे १, २०१६ देखि डिसेम्बर ३१, २०१८…

खाध्य सुरक्षा तथा वातावरण संरक्षण परियोजनाको अनुगमन

खाध्य सुरक्षा तथा वातावरण संरक्षण परियोजना (TDH/BMZ) को अनुगमनका क्रममा मोराबांग रुकुम पूर्वमा l 

रुकुमेली समाज बिकास केन्द्र रुकुमको साधारण सभाको फोटो फिचर

रुकुमेली समाज बिकास केन्द्र रुकुमको तेह्रौ साधारण सभा र छैटौ अधिबेशन कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य मा.देबी ओली र रुकुमेली समाज बिकास केन्द्र रुकुमका अध्यक्ष नर बहादुर नेपाली l रुकुमेली समाज बिकास केन्द्र रुकुमको तेह्रौ साधारण सभा तथा छैटौ अधिबेशनको शुभकामना ब्यक्त गर्दै…

संस्थाका सबै आजिबन सदस्यहरु उपस्थित हुने बारे

श्री सवै आजिवन सदस्य ज्युहरु, रुकुमेली समाज बिकास केन्द्र रुकुम । बिषय: उपस्थित भै दिनुहुन । प्रस्तुत सन्दर्भमा रुकुमेली समाज विकास केन्द्र (RSDC) रुकुमको १३औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशन तपशिलको मिति, समय र स्थानमा हुने भएकोले यस संस्थाका आजीवन सदस्य ज्यू हरुलाई अनिवार्य…

कर्मचारी आवश्यकता

रुकुमेली समाज विकास केन्द्र, रुकुम २०६१ सालमा स्थापना भई शिक्षा, स्वास्थ्य, वन, खाद्य सुरक्षा, कृषि, पोषण, जलवायु परिवर्तन, प्रकोप तथा आय आर्जन का क्षेत्रहरुमा कार्यरत सामाजिक संस्था हो । कृषि विकासका लागी अन्र्राष्ट्रिय कोष को आर्थिक सहयोग,रुकुमेली समाज विकास केन्द्र, रुकुमवाट सामाजिक परिचालनका लागी सञ्चालित…

रुकुमेली समाज बिकास केन्द्र, रुकुमको बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

“शान्ती, दिगो बिकास, स्वतन्त्रता र समानता बिभेद रहित समाजको निर्माणमा हाम्रो एकता” भन्ने मुलमन्त्रका साथ रुकुमेली समाज बिकास केन्द्र, रुकुम (पश्चिम) को आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक प्रगति समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम मिति २०७५।०५।०८ गते शुक्रबारका दिन मुसिकोटमा सम्पन्न भएको छ । संस्थाका…

आ.व.२०७४/०७५ को बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्बन्धमा

रुकुमेली समाज बिकास केन्द्र रुकुम बाट आ.ब. २०७४/७५ मा सन्चालन गरिएका परियोजना र कार्यक्रमहरुको बार्षिक समीक्षा तथा संस्थागत सामाजिक लेखा परिक्षण कार्यक्रम भोलि मिति २०७५ भाद्र ८ गते शिशिर होटेल खलङा मा ११.३० बजे देखि शुरु हुने भएकोले सरोकार वाला सबैलाइ पत्र पठाइ सकिएको छ…

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2019 RSDC Rukum