RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

रुकुमेली समाज बिकास केन्द्र रुकुमको साधारण सभाको फोटो फिचर

रुकुमेली समाज बिकास केन्द्र रुकुमको तेह्रौ साधारण सभा र छैटौ अधिबेशन कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य मा.देबी ओली र रुकुमेली समाज बिकास केन्द्र रुकुमका अध्यक्ष नर बहादुर नेपाली l

रुकुमेली समाज बिकास केन्द्र रुकुमको तेह्रौ साधारण सभा तथा छैटौ अधिबेशनको शुभकामना ब्यक्त गर्दै कर्णाली प्रदेश सभा सदस्य मा.देबी ओली l

साधारण सभामा प्रगति प्रतिबेदन पेश गर्दै सस्थाका सचिब केशन कुमार क्षेत्रियाल l

सस्थाको साधारण सभामा शुभकामना मन्तब्य राख्नुहुदै गैरसरकारी सस्था महासंघ रुकुम शाखाका अध्यक्ष नारायण शाह l

सस्थाको साधारण सभा तथा अधिबेशन पश्चात सामुहिक फोटो खिचाउदै नबनिर्बाचित कार्यसमिति र कर्मचारीहरु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: