RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

संस्थाका सबै आजिबन सदस्यहरु उपस्थित हुने बारे

श्री सवै आजिवन सदस्य ज्युहरु,
रुकुमेली समाज बिकास केन्द्र रुकुम ।

बिषय: उपस्थित भै दिनुहुन ।

प्रस्तुत सन्दर्भमा रुकुमेली समाज विकास केन्द्र (RSDC) रुकुमको १३औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशन तपशिलको मिति, समय र स्थानमा हुने भएकोले यस संस्थाका आजीवन सदस्य ज्यू हरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछु ।

तपशिल
मिति: २०७५ साल भाद्र २४ गते आइतबार
समय:  विहान ११.०० वज
सम्पर्क स्थान: रुकुमेली समाज विकास केन्द्र,रुकुम

……………………….

केशनकुमार क्षेत्रीयाल
सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: