RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

आ.व.२०७४/०७५ को बार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्बन्धमा

रुकुमेली समाज बिकास केन्द्र रुकुम बाट आ.ब. २०७४/७५ मा सन्चालन गरिएका परियोजना र कार्यक्रमहरुको बार्षिक समीक्षा तथा संस्थागत सामाजिक लेखा परिक्षण कार्यक्रम भोलि मिति २०७५ भाद्र ८ गते शिशिर होटेल खलङा मा ११.३० बजे देखि शुरु हुने भएकोले सरोकार वाला सबैलाइ पत्र पठाइ सकिएको छ । सो कार्यक्रममा सरोकारवाला सबैलाई उपस्थिति को लागि अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: