RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

बाल बिबाह र दाइजो प्रथा बिरुद्धको अभियानको सदस्य

रुकुमेली समाज विकास केन्द्र रुकुम बिगत केहि बर्ष देखि बाल बिबाह र दाइजो प्रथा बिरुद्ध आवाज उठाउदै आएको संस्था हो | हालै मात्र यस संस्थाले यो अभियान लाइ तिब्र रुपमा संचालन गरिरहेको छ | रुकुम जिल्ला भर यो अभियान लाई सार्थक बनाउन संस्था हालै मात्र राष्ट्रिय अभियानको सदस्य बनेको छ | आगामी दिनमा यो अभियानले जिल्ला भर महत्वपुर्ण उपलब्धि हासिल गर्नेछ र अभियानलाई सार्थक बनाउन सरोकारवाला सबैलाई अनुरोध समेत गर्दछौ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: