RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

हार्दिक श्राद्धाञ्जली

यस रुकुमेली समाज बिकास केन्द्र रुकुम अन्तर्गत पहाडी साना किसानका लागि अनुकुलन आयोजनामा कार्यरत सामाजिक परिचालक स्व. श्री शालिनी बर्मा नेपालिको मिति २०७५ श्रावन २ गते सिस्ने गाउपालिका वडा नं. ५ रुकुम पूर्वमा भएको सवारी दुर्घटनामा परि निधन भएकोले यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै मिति २०७५ श्रावन ४ गते शुक्रबार १ दिनका लागि संस्थाको निर्णय अनुसार कार्यालय बन्द रहने भएकोले सम्बन्धित सबैलाई जानकारी गराइन्छ l

साथै साना किसानका लागि अनुकुलन आयोजनामै कार्यरत पशुसेवा प्राबिधिक स्व. श्री ललिता परियार लगायत अन्य क्षेत्रका ६ जनाको सोहि दुर्घटनामा परि ज्यान गएकोमा सस्था स्तब्ध छ l मृतक सम्पूर्ण प्रति भाबपुर्ण श्राद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवार प्रति गहिरो समबेदना प्रकट गर्दछौ l 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: