RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

रुकुमेली समाज बिकास केन्द्र र सेभ द चिल्ड्रेनलाई कदर पत्र

पूर्ण खोप सुनिश्चित गाउपालिका घोषणा गर्नका लागि सहयोग गरेको भन्दै सानीभेरी गाउपालिका रुकुम पश्चिमले सेभ द चिल्ड्रेन र रुकुमेली समाज बिकास केन्द्र रुकुमलाई घोषणा सभाका बीच कदर पत्र प्रदान गरेको छ l रुकुमेली समाज बिकास केन्द्र रुकुमले सेभ द चिल्ड्रेनको साझेदारी र सानीभेरी  गाउपालिका र चौरजहारी नगरपालिसंगको साझेदारीमा एकीकृत परियोजना मार्फत कार्य गरिरहेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: