RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

टमाटर खेती

सिस्ने गाउँपालिका ५ रुकुम (पूर्व) कि विष्णु खड्का टमाटर खेतीमा काम गदै । पछिल्लो समयमा गाउँ –गाउँमा यातायातको पहुँच पुगेसँगै महिलाहरु व्यवसायी तरकारी खेतीमा संलग्न हुन थालेका छन् । युएसआईडिको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित पहल कार्यक्रमबाट तालीम तथा बीउ प्राप्त गरेपछि व्यवसायीक टमाटर खेती गरको जनाईन् । उनले टमाटर खेतीबाट मासिक १० हजार रुपैयाँ आम्दानी गर्ने गरेको जनाएकी छिन् । तस्वीर ः रुकुमेली समाज विकास केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2020 RSDC Rukum
%d bloggers like this: