
रुकुम पूर्वको भेमेगाउँपालिका ५ साकिमकी ज्ञानकुमारी वुढा करेशावारी गोडमेल गदैं । युसएसआइडिको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित पहल कार्यक्रमले स्थानीयलाई करेसावारी तयार सम्वन्धी तालिम र बीउ वितरण गरेपछि स्थानीयहले करेसावारी निर्माण गरीरहेका छन् ।