कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मिति : २०७४/०९/३०
बिज्ञापन न. १४/२०७४/०७५
रुकुमेली समाज विकास केन्द्र रुकुम दलित सिमान्तकृत तथा बिपन्न समुदायका महिला, बालबालिका तथा फरक क्षमता भएकाहरुले अर्थपुर्ण सहभागीतका माध्यमबाट बिपन्न समुदायको सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याउन कार्यरत गैरसरकारी सस्था हो l यस सस्थाले विभिन्न सरकारी र गैरसरकारी सस्थाहरुसँगको साझेदारीमा रुकुम (पश्चिम र पुर्व) जिल्लामा विभिन्न कार्यक्रम / परियोजनाहरु कार्यान्वयन गरिरहेको छ l यसै सन्दर्भ अन्तर्गत तपशिलका परियोजना अन्तर्गत तपशिल बमोजिमको कर्मचारीहरुको आवश्यकता परेको हुनाले योग्य नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आबदेन पेश गर्न दरखास्त आब्हान गरिएको छ l
आवश्यक कर्मचारी
१.१.कार्यक्रमको नाम : सुआहारा कार्यक्रम
१.२. पद: कार्यक्रम अधिकृत (Program Officer)
१.३.संख्या : १ (एक) जना
१.४.तह : छैटौ
१.५.आवश्यकतायोग्यता तथा अनुभब :
- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उतीर्ण गरि पोषण, सामाजिक परिचालन तथा एकिकृत पोषणको क्षेत्रमा कम्तिमा २ बर्ष कार्य अनुभब भएको l
- पोषणको क्षेत्रमा काम गरेकोलाई बिशेष प्रथामिकता दिइने छl
- तथ्यांक र सुचनाहरुको विश्लेषण गरि प्रस्तावना तथा प्रतिबेदन तयार गर्न सक्ने l
- सम्पर्क र समन्वय गरि कार्यक्रम संचालन गर्न सक्ने l
- तालिम, अन्तरक्रिया र छलफल संचालन गर्न तथा परामर्श दिन सक्ने l
- अंग्रेजी तथा नेपाली भाषामा रिपोर्ट तयार गर्न सक्ने l
- कम्पुटर सम्बन्धि राम्रो ज्ञान भएको (MS Word, Excel, PowerPoint, Email and Internet)
- उमेरको हद : २३ बर्ष पुरा भइ ४५ बर्ष ननाघेको l
२.१ परियोजनाको नाम :पहल कार्यक्रम
२.२ पद : प्राकृतिक श्रोत व्यवस्थापन अधिकृत (NRM Officer)
२.३ संख्या : १ (एक) जना
२.४ तह : छैटौ
२.५ आवश्यकतायोग्यतातथा अनुभब :
- मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह (B.Sc Foresty)वा सो सरह उतीर्ण गरि सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्ष कार्य अनुभब भएको l
- सम्पर्क र समन्वय गरि कार्यक्रम संचालन गर्न सक्ने l
- तथ्यांक र सुचनाहरुको विश्लेषण गरि प्रस्तावना तथा प्रतिबेदन तयार गर्न सक्ने
- तालिम, अन्तरक्रिया र छलफल संचालन गर्न तथा परामर्श दिन सक्ने l
- अंग्रेजी तथा नेपाली भाषामा रिपोर्ट तयार गर्न सक्ने l
- कम्पुटर सम्बन्धि राम्रो ज्ञान भएको (MS Word, Excel, PowerPoint, Email and Internet)
- उमेरको हद : २३ बर्ष पुरा भइ ४५ बर्ष ननाघेको l
अन्य जानकारी :-
१.दरखास्त दिने स्थान : रुकुमेली समाज विकास केन्द्र, रुकुमको कार्यालय
२. निबेदन दिने अन्तिम मिति : २०७४ साल माघ ६ गते कार्यालय समय भित्र ( सो दिन सार्बजनिक परेमा सो को भोलिपल्ट सम्म)
३. प्रारम्भिक छनौट आवेदकले पेश गरेका बायोडाटा वा कागजातको आधारमा गरिनेछ l
४. परीक्षाको किसिम : लिखित र अन्तवार्ता l
५. परीक्षा हुने स्थान : रुकुमेली समाज विकास केन्द्र, रुकुम
६. मिति र समय : प्रारम्भिक छनौट मितिको दिन जानकारी गरिन्छ l
आवेदन फारामका साथ संलग्न गर्नु पर्ने कागजातहरु :
- नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि l
- शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु l
- तालिम तथा अनुभव प्रमाणपत्रका प्रतिलिपिहरु l
- अनुभव प्रमाणपत्रका प्रतिलिपिहरुका साथमा नियुत्ति र म्याद थपका प्रतिलिपिहरु पेश गर्नुपर्ने छ l
- आवेदन फारामका साथ फोटो सहितको वायोडाटा अनिबार्य पेश गर्नु पर्नेछ l
- उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा इमेल: vacancy@gmail.com मा आवेदन र वायोडाटा तथा प्रमाणपत्रहरु पठाउन सकिने छ तर परीक्षामा भने स्वयं उपस्थित हुनु पर्ने छ l
नोट : आवेदकहरु मध्ये छोटो सुचिमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गरिने छ l फोन तथा अन्य संचार माध्यमबाट सस्थालाई प्रभाब पार्न प्रयास गर्ने उम्मेदवारहरु स्वत : अयोग्य ठहर गर्न सकिने भएकोले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ l साथै निर्धारित समय भन्दा पछि प्राप्त भएका र प्रक्रिया नपुगेका आवेदन स्वीकार गरिने छैन l
उम्मेदवार लाई छनौट गर्ने वा नगर्ने अधिकार सस्था एबम साझेदार सस्थामा निहित रहनेछ l
सदस्य सचिव
पदपूर्ति समिति