USAID को आर्थिक सहयोगमा Helen Keller International र रुकुमेली समाज बिकास केन्द्र रुकुम को साझेदारीमा संचालित सुआहारा कार्यक्रम द्धारा रुकुम पश्चिम र पुर्बमा रहेका ३४० जना महिला स्वास्थ्य स्ययमसेबिकाहरुलाई पुनर्ताजगी तालिम सम्पन्न गरिएको छ । रुकुम पश्चिमको २ वटा नगरपालिका ३ वटा गाउँपालिका र रुकुम पुर्बमा ३ वटा गाउँपालिका गरी ८ वटा पालिकामामा रहेका महिला […]
कर्मचारी आवश्यकता
कर्मचारीहरुलाई विदाई कार्यक्रम
USAID को आर्थिक सहयोगमा Helen Keller International र रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा संचालित सुआहारा दोस्रो कार्यक्रममा कार्यरत फिल्ड स्तरका कर्मचारिहरुलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । परियोजना संगको संझौता सकिय संगै बिगत ६ बर्ष देखी यस संस्थामा रुकुम पुर्ब र पश्चिममा पालिका पोषण सहजकर्ता र सामुदायिक पोषण सहजकर्ता पदमा कार्यरत जम्मा १७ […]
समाज कल्याण परीषदवाट परीयोजनाको अनुगमन
टी डी एच जर्मनको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुम वाट रुकुम पूर्वको भूमे गाउँ पालिकाको वडा नं. ३ मा सन् २०१५ नोभेम्वर देखी २०१८ डीसेम्वर सम्म संचालित खाद्य सुरक्षा तथा वातावरण संरक्षण परीयोजनाको समाज कल्याण परीषदवाट एक ४ सदस्यीय टोली आई अनुगमन गरेको छ । उक्त अनुगमन २०७९ भाद्र २३ र २४ गते […]
संयूक्त अनुगमन कार्यक्रम सम्पन्न
रुकुमेली समाज विकास केन्द्र रुकुम अन्तर्गत सुआहारा दोस्रो कार्यक्रमको आर्थिक सहयोगमा रुकुम पश्चिम जिल्लामा संयुक्त अनुगमण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी श्री परमानन्द घिमिरेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु,रेडक्रस,जिल्ला स्वास्थ्य कार्यालय र पत्रकारहरु सहभागीहरु रहेको उक्त अनुगनण कार्यक्रम मिति २०७९ भाद्र १,२ र ३ गते जिल्लाको चौरजहारी नगरपालिका र सानीभेरी गाउपालिकामा गरिएको थियो […]
संस्थागत कर्मचारीहरुलाई संस्थाका निति नियम सम्वन्धि अभिमुखीकरण
असोज ७ गते शुक्रवार रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमले संस्थाका कार्यसमिति र कार्यरत कर्मचारीहरुलाई संस्थाका निति नियमहरु वारे अभिमुखीकरण गरीएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा संस्थाको आचार संहिता, आर्थिक तथा प्रशासनिक नियमावली ,वाल संरक्षण निति,लैंगीक समानता तथा समावेसी निति,यौन शोषण तथा दुव्र्यवहारको सुरक्षा निति,मानव वेचविखन तथा ओसारपसार विरुद्धको निति सहति वाल अधिकार र वाल […]
रुकुमेली समाज विकास केन्द्रको १७ औं बार्षिक साधारण सभाका फोटाहरु