कर्मचारीहरुलाई विदाई कार्यक्रम

RSDC Rukum

Writer & Blogger


USAID को आर्थिक सहयोगमा Helen Keller International र रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा संचालित सुआहारा दोस्रो कार्यक्रममा कार्यरत फिल्ड स्तरका कर्मचारिहरुलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । परियोजना संगको संझौता सकिय संगै बिगत ६ बर्ष देखी यस संस्थामा रुकुम पुर्ब र पश्चिममा पालिका पोषण सहजकर्ता र सामुदायिक पोषण सहजकर्ता पदमा कार्यरत जम्मा १७ जना कर्मचारिहरुलाई बिदाई गरिएको छ ।

बिदाई कार्यक्रममा संस्थाका अध्यक्ष श्री नर बहादुर नेपाली,सुआहाराका जिल्ला संयोजक पुष्प बहादुर रावल लगायत संस्थाका कार्यसमितिका सदस्यहरु र परियोजना प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome to RSDC Rukum

we can collaborate for achieve our goal