समाज कल्याण परीषदवाट परीयोजनाको अनुगमन

RSDC Rukum

Writer & Blogger

टी डी एच जर्मनको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुम वाट रुकुम पूर्वको भूमे गाउँ पालिकाको वडा नं. ३ मा सन् २०१५ नोभेम्वर देखी २०१८ डीसेम्वर सम्म संचालित खाद्य सुरक्षा तथा वातावरण संरक्षण परीयोजनाको समाज कल्याण परीषदवाट एक ४ सदस्यीय टोली आई अनुगमन गरेको छ । उक्त अनुगमन २०७९ भाद्र २३ र २४ गते सम्पन्न भएको थियो भने उक्त अनुगमनका क्रममा स्थानिय सरकार, साझेदारी संस्था, कृषि सहकारी,महिला समूह,कृषक समूह,विद्यालय,वाल क्लव,यूवा क्लव,लघु उद्यमीहरु संग छलफल तथा अन्तरक्रिया गरीएको थियो साथै उक्त परीयोजना वाट भएका उपलव्धि समस्या र चुनौतिको विषयमा पनि छलफल गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome to RSDC Rukum

we can collaborate for achieve our goal