रुकुमेली समाज विकास केन्द्र रुकुमको १७ औ वार्षिक साधारण सभा मिति २०७९ आश्विन ६ गते विहीवार का दिन एशियन होटल मुसीकोट खलंगा रुकुम पश्चिममा विहान १०.०० वजे देखी शुरु हने भएकोले संस्थाका आजिवन सदस्य तथा साधारण सदस्यहरु अनिवार्य उपस्थितिका लागी अनुरोध छ ।